शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी...