काठमाडौँ । पछिल्लो समय मोटोपन धेरैको टाउको दुखाइ बनेको छ । तौल घटाउन मानिसहरू बिहान जिम जानेदेखि महँगा औषधिको समेत सेवन गरिरहेका छन् । तपाईँ पनि तौल घटाउन त्यस्ता औषधि...