शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कास्कीमा निर्वाचनका लागि २२ सय कर्मचारी र ११ सय स्वयंसेवक परिचालन

पोखरा । आगामी निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा व्यवस्थित निर्वाचन गर्न आवश्यक कर्मचारी, सुरक्षाकर्मी, सामग्री व्यवस्थापन र मतदाता शिक्षाका कामहरू...