मकवानपुर । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउन तयार पारिएको सामूहिक राजीनामापत्र एमाले...