शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेता राजपाल यादवलाई तत्काल आत्मसमर्पण गर्न अदालतको आदेश

नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा पटक–पटक अदालतको समयसीमा उल्लंघन गरेपछि बलिउड अभिनेता राजपाल यादव समस्यामा परेका छन्।  दिल्ली हाईकोर्टले उनलाई चेक बाउन्ससँग सम्बन्धित मुद्दामा तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको...