बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले गए राति र शुक्रबार दिउँसो देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा आयोजक र खेलाडी दुवै सामेल छन् । मकवानपुरको बकैया गाउँपालिका-५ राजदमारस्थित...