शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएकाे छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो । ...