सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध

गोरखा । पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरु अवरुद्ध बनेका छन् । गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो ।  ग्रामीण क्षेत्रतर्फ जाने...