मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सरकारद्वारा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको...