ब्रिस्बेन । एसेज शृंखलाको दोस्रो टेस्टको पहिलो दिन इंग्ल्याण्डका पूर्वकप्तान जो रुटले १२ वर्ष लामो प्रतीक्षा र ३० असफल प्रयासपछि अस्ट्रेलियाली भूमिमा आफ्नो पहिलो टेस्ट शतक पूरा गरेका छन् ।...