बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब सात दिनसम्मको मौसम पूर्वानुमान गरिने : प्रविधि र बजेट अभावका बिच विभागको नयाँ तयारी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म गर्दै आएको मौसम पूर्वानुमानको सेवालाई विस्तार गरेर सात दिनसम्म पुर्‍याउने योजना अघि सारेको छ। मौसमजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण...