काठमाडौँ । केही दिनयता काठमाडौँमा बालबालिकाहरू बिरामी हुने क्रम बढेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ । बालबालिकामा...