मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

मनिला । फिलिपिन्स सरकारले सामाजिक सञ्जाल कम्पनी मेटालाई तेलको मूल्यवृद्धिसँग सम्बन्धित भ्रामक सूचना नियन्त्रण गर्न कडा निर्देशन दिएको छ । मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमा फैलिएको झुटो र आतंक सिर्जना गर्ने...