सुर्खेत । कर्णाली प्रदेश सरकारले ४० वर्ष कटेकाहरुमा नसर्ने रोगको परीक्षण तथा निशुल्क उपचार गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमकाबिच कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले...