आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भावी प्रधानन्यायाधीशको कार्ययोजना : फेमिली कोर्ट बनाउनेदेखि विकास निर्माणका मुद्दा फास्ट ट्रयाकबाट हेर्नेसम्म

काठमाडौँ । भावी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो १३ महिने कार्यकालका लागि गर्न सक्ने कामको योजना सार्वजनिक गरेका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना सुनाउँदै भावी प्रधानन्यायाधीश श्रेष्ठले फेमिली...