बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीका ८ स्थानीय तहलाई नवप्रवर्तन कार्यक्रम, ६ करोड लगानी गर्दै प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि ८ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ ।  प्रदेश तथा स्थानीय शासन सवलीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमका...