मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार

कञ्चनपुर । सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्केर माछापालनमा व्यस्त छिन् । जिल्लामा माछा पालेर नाम कमाएका उनलाई उत्कृष्ट किसानका रुपमा यही...