मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उम्मेदवारी खारेज भएका गुरुङको सुनुवाई आज हुने

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदैछ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनुवाई हुने भएको हो...