सिड्नी । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरको सिड्नी थन्डरको कप्तानी सङ्कटमा परेको छ। मापसे गरेर गाडी चलाएको अभियोगमा उनले आफ्नो दोष स्वीकार गरेपछि उनको कप्तानीलाई लिएर अन्योल सिर्जना भएको हो। बुधबार वेभर्ली स्थानीय...