सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले...