सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डेभिड वार्नर र एरोन फिन्चलाई ग्लेन म्याक्सवेलले उछिने

काठमाडौँ । ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियाका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय म्याक्सवेलले यस्तो...