बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बोर्डर २’ को कमाइ ४४० करोड पार, तोड्यो ठुला फिल्मको रेकर्ड

मुम्बई । बलिउड अभिनेता सनी देओलको मल्टीस्टारर चलचित्र ‘बोर्डर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ। प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको...