मुम्बई । बलिउड अभिनेत्री मृणाल ठाकुरले दक्षिण भारतीय सुपरस्टार धनुषसँग आफ्नो विवाह हुन लागेको हल्लाप्रति निकै रोचक प्रतिक्रिया दिएकी छिन्। पछिल्लो समय सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा मृणाल र धनुषले यसै...