मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सबैभन्दा धेरै नेपालीहरू ग्यास्ट्रिकका रोगी

काठमाडौँ । नेपालमा सबैभन्दा धेरै बिरामी ग्यास्ट्राइटिसका भएको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–०८० मा सङ्कलन गरिएको उक्त तथ्याङ्कले एक वर्षमा ७५ लाखभन्दा बढी बिरामी...