शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न तयार छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।  काठमाडौँमा शुक्रबार भएको सन्देश सभालाई सम्बोधन गर्दै...