बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।  चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा...