काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युत र पर्यटन क्षेत्र ‘इन्जिन अफ ग्रोथ’का रूपमा रहेको भन्दै त्यसको उपयोग, परिचालन र व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताएका छन् । ...