भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ । एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबाट सुरु गरेको दुई दिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको भक्तपुर नगरपालिकाका...