शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

संसद बैठकअघि प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं ।  प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए । ...