शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । ...