शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएको छ । महानगरको विज्ञ टोलीले तयार गरेको प्रतिवेदन मेयर धनराज आचार्यले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई बुझाएका छन् ।  महानगरपालिकामा एक कार्यक्रमका...