मकवानपुर । बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा...