शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ । चिनियाँ टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा...