काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुध किसानहरूको रकम समयमै भुक्तानी नगरेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको बताएका छन् ।...