मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले  विश्वासको मत लिँदै

शुक्रबार, ३० चैत २०८०, १४ : ०८
शुक्रबार, ३० चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिँदैछन् । 

चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका  महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप