काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई २०८० चैत ५ मा पक्राउ गरेको थियो । भारत भाग्न लागेको आशंकामा...