काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघरमा आमरण अनशन बसिरहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। भ्रष्टाचारको छानबिन र दोषीमाथि कारबाहीको माग राख्दै विगत...