बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छः सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्ने बताएका छन् ।  सोमवार शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौँमा...