बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोधबारे आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका...