बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुत्केरी गराउन भरतपुर जाँदै गर्दा श्रीमान र सासूसहित अस्ताइन् रेणुका

हेटौँडा । प्रसूति सेवा लिन चितवनस्थित भरतपुर अस्पताल जाँदै गरेकी हेटौँडा–५ की २७ वर्षीया रेणुका कँडेल पहाडीको दुर्घटनामा मृत्यु भएको छ । दोस्रो सन्तान जन्माउनका लागि प्रसूति गराउन भरतपुर हिँडेकी...