शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोशी प्रदेशमा आयोजित अन्तर बीमक फुटसल प्रतियोगितामा सानिमा जीआइसी बीमक विजेता बन्न सफल भएको छ। अत्यन्त रोमाञ्चक फाइनल खेलमा सानिमा जीआइसीले...