बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहसचिवको दरबन्दीमा पाँच उपसचिवको ‘मस्ती’

काठमाडौँ । गृहमन्त्रालयले सहसचिवको दरबन्दी भएका ५ जिल्लामा गैरकानुनी रुपमा उपसचिवहरूलाई  प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाएको छ । मन्त्रालयमै १० जना सहसचिव जगेडा भएपनि मन्त्रालयले उनीहरूलाई फिर्ता नबोलाएको हो ...