काठमाडौँ । न्यायाधीशहरूलाई सामाजिक सञ्जालबाट धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार चलान गरिएको छ । अदालतको अपहेलन मुद्दामा फरार तिमल्सिनालाई पुस १६ मा प्रहरीले पोखरामा पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । तिमल्सिनालाई...