मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा मूल्य बढेको हो ।   नेपाल लेयर्स कुखुरा...