बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विक्रम पाण्डेविरुद्ध सङ्गठित कसुरको मागदाबी हटाएर अभियोगपत्र दायर

काठमाडौँ । पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको रायमा फेरबदल गरेर मुद्दा दायर गरेको भेटिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण...