सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार गठनका लागि गरिएका दुबै दाबी राष्ट्रपतिद्वारा खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न...