काठमाडौँ । रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि बाँके नेपालगन्जकी नबिना रानाभाटले जितेकी छिन् । बुधबार साँझ आयोजित ग्रान्ड फिनालेमा उनले अन्य प्रतियोगीलाईपछि पार्दै उनी विजेता घोषित हुन सफल भएकी...