मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तौल घटाउने नाममा खतरनाक ट्रेन्ड : प्लास्टिकको ‘माउथ कन्डम’ बेरेर खाना चपाउनेको लर्को

बेइजिङ । सामाजिक सञ्जालमा भाइरल हुने चक्करमा युवापुस्ताले आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन्। पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालमा एउटा यस्तो अनौठो र डरलाग्दो ‘वेट लस ह्याक’ भाइरल भइरहेको छ,...