बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हामी टी-२० विश्वकप श्रीलङ्कामा खेल्न चाहन्छौँ : बंगलादेश

ढाका । बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले सुरक्षा चुनौती र राष्ट्रिय प्रतिष्ठाको कारण देखाउँदै आफ्नो टोलीका टी-२० विश्वकपका खेलहरू भारतबाट श्रीलङ्कामा सार्नुपर्ने मागलाई पुनः दोहोर्‍याएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा...