काठमाडौँ । फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू'को छायाङ्कन सकिएको छ । निर्माणपक्षले सोमबार साँझ ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा फिल्मको इन्डक्ल्याप गरेको हो । कार्यक्रममा फिल्म ३५ दिनमा छायाङ्कन...